कांग्रेसद्वारा १० लाख रुपैयाँको ‘मानव सहायता कल्याण कोष’ स्थापना, सुरुमा सुकुमवासीलाई सहयोग गर्ने
६ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





