कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गरेको भेटिएको छ । थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो । सो गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





