कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र : डब्ल्यूएचओ
मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनमा इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर सङ्क्रमण, मृत्युको बढ्दो सङ्ख्या तथा स्वास्थ्य क्षेत्रहरूमा सङ्क्रमण फैलँदै गएकाले प्रकोप तीव्र बनेको उल्लेख गरिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





