काम नगर्ने ३७ निर्माण व्यवसायीको इजाजत खारेज
समयमै काम नगर्ने, निर्माण व्यवसाय ऐनअनुसार इजाजत नवीकरण नगर्ने र कानुनी दायित्व पूरा नगर्ने ३७ वटा निर्माण व्यवसायी कम्पनीको निर्माण इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





