कालिकोटमा कालाजारको बिरामी देखियो
कालिकोट । हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन् । कालिकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् । विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





