बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। बिहीबार बिहान ८:०० बजेसम्मको विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा आवागमन प्रभावित भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





