कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको कलङ्की र नयाँ बसपार्क क्षेत्रका ६० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । उनीहरूले लामो समयदेखि सो क्षेत्रमा पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोप
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





