कक्रोच जनता पार्टीद्वारा भारतको संसद्तिर मार्च गर्ने प्रयास, प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार
तीन सातादेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिवार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव चुलिएको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





