कैलालीमा घरको सिँढीमा युवती मृत भेटिइन्
२० असार, धनगढी । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





