नयाँ प्रणाली लागू गर्ने राहदानी विभागको तयारी, केही दिन सेवा बन्द हुने
२० असार, काठमाडौं । राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





