अमेरिकामै गिर्दैछ ट्रम्पको साख, निराश हुनेहरूको संख्या बढ्दै
सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा रिपब्लिकनहरू आफ्ना समर्थकमा देखिएको उत्साहको कमीलाई लिएर चिन्तित हुन थालेका छन् । डोनाल्ड ट्रम्प सहभागी नभएका निर्वाचनमा उनका समर्थकहरू तुलनात्मक रूपमा कम मतदान गर्ने सम्भावना पहिले नै बढी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




