त्रिवि पदाधिकारीले पाएन पूर्णता, काम प्रभावित
त्रिभुवन विश्वविद्यालयले उपकुलपति पाए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार पाएको छैन । कार्यकारी परिषद्ले पूर्णता नपाउँदा महत्त्वपूर्ण निर्णय हुन सकेको छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




