ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
सुर्खेत । सोमबारको प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले कर्णाली नदीमा गाडी र मान्छे बेपत्ता हुँदा ‘कर्णाली प्रदेश सभामा भाग नपुगेको भन्दै एकअर्काबिच लडाइँ लडिरहेका थिए’ भन्ने तर्कलाई उनकै जिल्ला जुम्लाबाट प्रदेश सभामा निर्वाचित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





