टेरामक्स भ्रष्टाचार : के आधारमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ ?
नेपाल दूरसञ्चार प्राधिकरणबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिका लागि मन्त्रालयमा पठाइएको र तत्कालीन मन्त्री बस्नेतले नीतिगत सहमति दिएको भन्ने आधारमा मात्रै भ्रष्टाचारको आरोप पुष्टि नहुने भन्दै विशेष अदालतले पूर्वमन्त्री बस्नेतलाई सफाई दिएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





