मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने तय भएको छ । बिहान ९ बजे बस्ने तय भएको बैठकमा राहदानी छपाइमा भएको अनियमितता प्रकरण र राहदानीको नयाँ प्रणालीबारे छलफल हुने आकलन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





