जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
काठमाडौँ । भारतले जिम्बावेविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल जित्दै तीन खेलको शृङ्खला ३–० ले आफ्नो नाममा गरेको छ । श्रृंखलाको अन्तिम खेलमा आइतबार भारतले जिम्बावेलाई ३५ रनले पराजित गर्यो । भारतको यस जितका नायक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





