पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
गण्डकी । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गत वैशाखमा आयोजना गरेको दसौँ रारा पोखरा स्पोर्टस् अवार्डबाट रु सात लाख ७१ हजार ४१८ बचत गरेको छ । मञ्चले आइतबार यहाँ अवार्ड कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै रु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





