झरी पर्दा लुगा सुकाउने कुराले तनाव दिइरहेको छ ? अपनाउनुहोस् यस्ता उपाय
अहिले मनसुनको समय छ । दिनहुँजसो झरी परिरहेको छ । हरेक दिन पानी परिरहँदा कपडा धोएपछि सुकाउने कुराले धेरैलाई तनाव दिइरहेको हुन्छ । छिनमै घाम लाग्ने र छिनमै पर्ने हुँदा निकै झन्झट व्यहोर्नुपरिरहेको हुन्छ । घाम नलाग्ने र हावामा आर्द्रता धेरै हुने भएकाले कपडा धुँदा पनि नसुक्ने समस्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





