पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
काठमाडाैँ। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको थियो।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





