झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा'प्रकाण्ड'बिच भेटवार्ता भएको छ। डल्लुस्थित खनाल निवासमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राष्ट्रिय राजनीतिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




