‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
अफ्साना बानु प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा सदस्य रहेकी बानुले जेनजीको प्रतिनिधित्व गर्छिन् । जेनजी आन्दोलनका घाइते, सहिद परिवारका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





