Monday, July 13, 2026
News

जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो। भूकम्पपछिको पुनर्निर्माणका

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

दोलखाको कालिन्चोक गाउँपालिकामा कृषि अनुदान दुरुपयोग गर्नेहरूमाथि छानबिन हुनेNews

दोलखाको कालिन्चोक गाउँपालिकामा कृषि अनुदान दुरुपयोग गर्नेहरूमाथि छानबिन हुने

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिन्चोक गाउँपालिकाले कृषि तथा पशुपन्छी फर्म, सहकारी संस्था, व्यक्ति तथा कृषक समूहले लिएको अनुदानको छानबिन गर्ने भएको छ । कालिन्चोक गाउँपालिकाको आइतबार बसेको गाउँसभाको १७औँ अधिवेशनले २०७४ सालदेखि हालसम्म कृषि तथा पशुपन्छी फर्मका नाममा लिइएको…

Online Khabar
ल्हेन्दे खोलामा बाढी : रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्दNews

ल्हेन्दे खोलामा बाढी : रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ।...

Nagarik News
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशतNews

पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशका प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो र रातिको समयमा विभिन्न सहरहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। आज

Ratopati
दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइतेNews

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको…

Online Khabar
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरूNews

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यसैक्रममा राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →