Tuesday, July 14, 2026
News

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

सईको बयानपछि सशस्त्रका २ डीएसपीसहित ८ सुरक्षाकर्मीलाई हेडक्वाटर तानेर छानबिनNews

सईको बयानपछि सशस्त्रका २ डीएसपीसहित ८ सुरक्षाकर्मीलाई हेडक्वाटर तानेर छानबिन

३० असार, काठमाडौं । सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जनालाई हेडक्वाटर तानेर छानबिन सुरु गरिएको छ । छानबिनमा तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत रहेका डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका शमशेर कार्की, बोर्डर आउट पोस्ट…

Online Khabar
देशभरका २१ वटा सडक प्रभावितNews

देशभरका २१ वटा सडक प्रभावित

काठमाडौँ । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् । त्यसमध्ये तीन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको

Ratopati
गणेशको आत्मदाहमा महानगरलाई दोष, प्रहरीले लखेट्दा ज्यान गुमाएका मन्जितको घटनामा मौन!News

गणेशको आत्मदाहमा महानगरलाई दोष, प्रहरीले लखेट्दा ज्यान गुमाएका मन्जितको घटनामा मौन!

प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको भन्दै पक्रन खोज्दा यादव भाग्दा भाग्दै पोखरीमा पसेका थिए।

Setopati
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेनNews

दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

विराटनगर । केही दिन यता अविरल वर्षाका कारण मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड फेरि अवरुद्ध भएको छ । यससँगै पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङको तराईसँगको सोझो सडक सम्बन्ध विच्छेद भएको छ । मुख्य

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →