इसराइललाई मान्यता दिनुपर्छ भनेपछि अमेरिका–साउदी आणविक सम्झौता अन्योलमा
'यदि साउदी अरब अब्राहम सम्झौतामा सहभागी भएन भने आणविक सम्झौता रद्द हुन्छ,' लेभिटले पत्रकारहरूसँग भनिन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





