बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार राजीनामा दिने
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिने भएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले आफ्नो कार्यकालको बिचमै राजीनामा दिन लागेका हुन् । राष्ट्रपतिका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारीअनुसार शाहाबुद्दिनले शुक्रबार संसद्का सभामुखसमक्ष हस्ताक्षरित राजीनामा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





