इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण
अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य ठेगानाहरूमा नयाँ चरणको आक्रमण पूरा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले यस अपरेशनका क्रममा इरानका दर्जनौं ठेगानाहरूमा बमबारी गरिएको जनाएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्ति अनुसार स्ट्रेट अफ हर्मुज भई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




