रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट पारित दस्तावेज र त्यसले प्रस्तुत गरेको राजनीतिक दिशाले मुलुकलाई सही बाटोमा लैजान नसक्ने टिप्पणी गरेका छन्। सोमबार राजधानीमा सञ्चारकर्मीसँग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





