इरानलाई कडा प्रहार गर्ने चेतावनी दिँदै ट्रम्पले भने : उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्
यो नयाँ सैन्य द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलमार्ग र रेड सी क्षेत्रमा देखिएको तनावका कारण तेलको मूल्यमा भारी बृद्धि भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





