सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
काठमाडौँ । सरकारले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउनपुनरवलोकन प्रक्रिया अघि बढाएको छ। विद्युत्काे अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले महसुल संरचनाको समीक्षा गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





