हुन्डी कारोबार गरेको आरोपमा राजेन्द्र रिजाल पक्राउ
काठमाडौँ । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धादिङको सत्यदेवी घर भई काठमाडौँ बस्ने राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । मंगलबार उनलाई नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसपी अनुपम शमशेर जबराले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





