होर्मुज स्ट्रेटबाट यात्रा गर्ने जहाजबाट अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लिने ट्रम्पको घोषणा
अबदेखि संयुक्त राज्य अमेरिकालाई होर्मुज स्ट्रेटको संरक्षक भनिनेछ । र, यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै लागतहरू पूरा गर्न यस जलमार्गबाट ढुवानी गरिने प्रत्येक कार्गोमा २० प्रतिशत शुल्क लगाइनेछ’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





