क्रेनले उठाइएका गाडीहरु जरिवाना तिराएर छाडियो, ‘किन पार्किङ गरेको’ भनी सोधपुछ नै भएन
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यम र नेताको निवास अगाडि सोमबार शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाले दिनभर चर्चा पाएको छ । नेपाल पत्रकार महासंघ लगायतका सङ्घ–संस्थाले यसबारे गम्भीर छानबिन गर्न माग गरे पनि उपत्यका ट्राफिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





