‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
काठमाडौँ । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको चर्चाले अहिले राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । पछिल्लो समय कांग्रेसका नेताहरूबिच आरोप-प्रत्यारोपको शृंखला निकै बढेको छ । गत पुस-माघमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र सभापति गगन थापा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





