होन्डाको निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन
४ साउन, काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ । यस अभियानबाट निर्माण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





