हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





