आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगलागीमा परेका मुलुकका प्रमुख प्रशासकीय संरचना तथा विशिष्ट पदाधिकारीका निवासहरूको पुनर्निर्माणको कार्य विभिन्न चरणमा भइरहेका छन् । आन्दोलनका क्रममा भएको आगजनीले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, मन्त्री निवास र राष्ट्रपतिको कार्यालय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





