हिलाम्मे बनेपछि सडकमै धान रोपेर विरोध
१ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फुल्काहीको मुख्य सडक वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्। स्थानीयका अनुसार सडकमा हिलो र पानी जम्दा पैदलयात्री, विद्यार्थी तथा सवारीसाधन आवतजावत गर्न निकै कठिन भएको उनीहरूको गुनासो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





