हेटौंडा कपडा उद्योगको अनुगमनमा संसदीय समितिले ध्यान दिओस् : सांसद परियार
४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले समितिले हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । समितिले मधेश तथा बागमती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





