हालान्डको गोलमा ब्राजिल विरुद्ध नर्वेलाई अग्रता
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई १-० को अग्रता दिलाए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





