गृहमन्त्री सुधनले गणेशकी श्रीमतीलाई दिलाए नागरिकता
२८ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर गृहमन्त्री गुरुङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका हुन् । आत्मदाहको कारण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





