गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




