‘ग्लोबल डान्स लिग’ मा नेपाललाई ३ स्वर्णसहित ४ पदक
काठमाडौं । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पारेको छ । फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





