घट्दै सर्पदंशको उपचार लिने बिरामी
महोत्तरी । विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला ४ वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो । विसं २०७१
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





