गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
काठमाडौँ । गर्मीयाममा तापक्रम बढ्दा हावा सुक्खा हुन्छ। यसले गर्दा श्वास फेर्दा नाकको भित्री तह (म्युकस लेयर) सुक्खा भएर चिलाउने वा पोल्ने हुन सक्छ। यसकारण रक्तनलीहरू फुटेर कहिलेकाहीँ नाकबाट रगत बग्न सक्छ। यसलाई चिकित्सा विज्ञानको भाषामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





