१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





