गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा रहेका २५ वर्षीय नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । उक्त घटनाअघि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





