गणेशकी श्रीमतीलाई भेट्दा सांसद एशुदाले सम्झिइन् बालेनकी श्रीमती
२६ असार, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा बरालले गणेश नेपालीको परिवारसँग भेट गरेकी छन् । आफू अस्पतालबाट सिधै संसद् भवन आएको उल्लेख गर्दै उनले भनिन्, ‘एक वर्षको छोरीको आखाँमा आँशु र श्रीमतीको चिच्याहट देखेँ । हिजो प्रधानमन्त्रीज्यूको श्रीमतीलाई ब्यथा लाग्दा, दुई मिनेट ढिलो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





