रास्वपा सचेतक परियारको प्रश्न : शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ ?
३० असार, काठमाडौं । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




