गणेश नेपालीको परिवारसँग सरकारी टोलीको वार्ता जारी
२६ असार, काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले वार्ता थालेको छ । अहिले वीर अस्पतालमा परिवारसँग सरकारी टोलीले वार्ता गरिरहेको हो । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका नेपालीले आत्मदाह प्रयास गरेका थिए । उनको आज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





