गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् । बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





